काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औं साधारण सभा सम्पन्न भएको छ ।
सभाले आगामी चार वर्षका लागि संचालक समेत चयन गरेको छ । संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल निर्विरोध चयन भएका छन् । यस्तै सर्वसाधारण समुहबाट भने राजेन्द्र सिंह भण्डारी र अमि...