अर्थमा वर्षमानको ‘कम ब्याक’, भन्छन्- अर्थतन्त्रका समस्या बारे जानकार छु, समाधानमा लागि पर्छु
काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन् । मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए ।
“अर्थतन्त्रमा शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर...