काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी३७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ । रक्तदानमा ५० भन्दा बढी कम्पन...