काठमाडौं : पञ्चरूपा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको छ । सदस्यहरुको तीन करोड ३८ लाख रुपैयाँ हिनामिनाको आरोपमा संस्थाका नौ जना सञ्चालक विरुद्ध मुद्दा दायर भएको हो ।
प्रहरीले संस्थाका अध्यक्ष पुष्कल रिजाल, उपाध्यक्ष भुवन सापकोटा, सचिव पुरन...