कास्की : पोखरा-९, नयाँ बजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सदस्यको बचत हिनामिना आरोपमा ३० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पुर्जी जारी हुनेमा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, वडाध्यक्ष, वकिलद...