काठमाडौं : थ्री स्टार हाइड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीकाे सञ्चालक समितिले शेयर कारोबार सम्बन्धी सम्पूर्ण कारोबार गर्नका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।
जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामस...