काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले लघुवित्त संस्था र सहकारी संस्थाहरुको संयुक्त प्रयासका बलमा ग्रामीण अर्थतन्त्रको उत्थानमा योगदान पुगेको बताउँदै आगामी दिनमा पनि यसलाई विकसित गर्दै लान सकिने बताएका छन्।
‘स्वस्थ्य लघुवित्त, समृद्ध सदस्य’ भन्ने नारासहि...