एक अर्ब २० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान
काठमाडौं : नेपाल राष्ट्र बैंकले सवा एक अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम २०२६ डिसेम्बर २६, देखि २०२७ डिसेम्बर २६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएक...