काठमाडौं : सहकारी क्षेत्रमा विश्वास, पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न उठिरहेका बेला विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोटले सुशासन प्रवर्द्धनका लागि नैतिक प्रतिज्ञा तथा शपथ अभियान सुरु गरी नयाँ र सकारात्मक अभ्यासको थालनी गरेको छ।
संस्थाले मंसिर २९ गते आफ्ना सम्पूर्ण कर्मचार...