हेटौंडा : बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई नयाँ सदस्य नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका-११, का नेत्रराज पौडेल र रामेछाप मन्थली नगरपालिका-१, की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
समितिमा विज्ञताका आधार...