काठमाडौं : राष्ट्रिय सहकारी बैंककी सञ्चालक विजया धिताल अध्यक्ष रहेको युनिटी बचत तथा ऋण सहकारी संस्था लि., बाँके समस्यामा परेको छ । संस्थाले नेफ्स्कूनबाट लिएको ऋण लामो समयसम्म पनि तिर्न सकेको छैन ।
बारम्बार ताकेता गर्दा पनि ऋण नतिरेपछि नेफ्स्कूनले धितो सुरक्षण वापत राखेको जग्गा लिलामीको सूचना...