काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुको तल्लो तहको पद स्वतः रद्द भएको छ । सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) अनुसार उक्त पद स्वतः रद्द भएको हो ।
ऐनमा कुनै व्यक्ति एकै समयमा एक मात्र सहका...