बाँके : राप्ती सोनारी गाउँपालिका-६, स्थित साकार कृषि सहकारी संस्थाले स्थानीय रैथाने (परम्परागत) जातको खाद्य बालीको बीउ संरक्षण गर्दै आएको छ ।
एक दशकदेखि किसानलाई आवश्यक पर्ने स्थानीय परम्परागत जातको धान, मकै, गहुँ, मसुरो र तोरीको बीउ उत्पादन गरी किसानलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउ...