काठमाडौं : सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले १३ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै १२ प्रारम्भिक सहकारी र एक संघको दर्ता खारेज गरेको हो ।
गण्डकी प्रदेश, सहकारी ऐन, २०७५ को दफा ७१ को उपदफा (३) को खण्ड (क) बमोजिम दर्ता खारेज गरिएको जनाएको छ । खारे...