पोखरा : रोयल फाउन्डेशनको अध्यक्षमा केशव प्रसाद ढकाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न फाउन्डेशनको पाँचौं वार्षिक साधारण सभाले आगामी २ वर्षको लागि ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा हर्क बहादुर गुरुङ्ग, सचिवमा केदारनाथ पोखरेल, कोषाध्यक्षमा भीम ब...