अर्थतन्त्रको एउटा खम्बा
नेपालको संविधानले सैद्धान्तिक आधारलाई आत्मासात गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने आर्थिक उद्देश्य लिएको छ । राज्यको अर्थतन्त्रका तीन खम्बामध्ये सहकरीलाई एक खम्बाको रूपमा स्वीकार गरिएको छ । समाजका किसान, मजदुर र न्यून आय भएका व्यक्तिहरूको स-साना बचत परिचालन...