काठमाडौं : सरकारले वित्तीय (बचत तथा ऋण) सहकारीको नियमन तथा सुपरीवेक्षण प्राधिकरण गठनको लागि ‘वित्तीय सहकारी (नियमन तथा सुपरीवेक्षण) ऐन २०८१ को’ को मस्यौदा तयार गरेको छ ।
बचत तथा ऋणको कारोबार गर्ने वित्तीय सहकारी संघ/संस्थाको प्रभावकारी सुपरीवेक्षण तथा नियमनका साथै सञ्चालन,...