काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेललले सहकारी क्षेत्रमा देखिएको समस्याले सहकारी आन्दोलनको औचित्यलाई खण्डित गर्न नसक्ने बताएका छन् । ‘सहकारी क्षेत्रमा अलिकति विकराल, जटिल देखिएको र कठिन भएको सत्य हो’, उनले भने, ‘कतिपयले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सहकारी आन्दोलनको...