काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी अध्यक्ष खनाल, उपाध्यक्ष हेमा...