काठमाडौं : सहकारी क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी बलराम अधिकारीको काँधमा आईपुगेको छ ।
बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै समस्याको भारी उनको काँधमा सरेकाे छ । तत्कालिन मन्त्री मन्त्री रञ्जिता श्रेष्ठले सहकारीको समस्या समाधानमा सि...