काठमाडौं : सरकारले लागू गरेको प्रत्येक वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) राख्नुपर्ने प्रावधानलाई पालना गर्ने सम्बन्धमा व्यवसायी र सरकारबीचको बहसले तिब्रता पाएको छ । कतिपय संघ संगठन र सरकारबीच टसल समेत बढेको छ ।
आर्थिक वर्ष २०८२/८३ बाट लागू गर्ने भनिएको उक्त प्रावधानको विषयमा वाणिज्य, आ...