नयाँ दिल्ली : नेपालमा वर्षेनी ८०० टन सुन माग हुने गरेको पाइएको छ । जसमध्ये १ टन मात्रै भारतमा उत्पादन हुने र बाँकी अन्य देशबाट आयात हुने गरेको छ । चीनपछि सबैभन्दा बढी सुन खपत गर्ने मुलुकमा भारत छ ।
स्वतन्त्रताको समयमा अर्थात् ७६ वर्षअघि सन् १९४७ मा १० ग्राम सुन ८९ रुपैयाँमा थियो, जुन अहिले ५९ हजा...