काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १८ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने, ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको...