सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा संलग्न बैंकका कर्मचारीलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी
काठमाडौं : नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा संलग्न भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत लक्षित वर्गमा प्रवाह हुँदै आएको सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको भन्दै कारबाही गर्ने चेतावनी दिएको...