काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने र आठ अर...