काठमाडौं : एनएमबि बैंकले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले २ अर्ब ३३ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो नफा ३ अर्ब २२ करोड थियो।
गत आर्थिक वर्षको खुद मुनाफाबाट डिबेन्चर,...