काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले साधारण सभा बोलाएको छ । कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख २८ गते २२ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजे बस्नेछ ।
उक्त बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभां...