बुधबार २५ कात्तिक, २०८३,
Wed, 11 Nov, 2026
Follow Us:
काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको कुल संख्या हजारौं पुगेको छ । सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उप...
काठमाडौं : गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अ...
काठमाडौं : ‘ग्लोबल मनी विक– २०२४’ आरम्भ ‘प्रोटेक्ट योर मनी, सेक्युर योर लाइफ फ्युचर’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो । उक्त अ...
काठमाडौं : वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षणमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति गत असारसम्म ११ खर्ब ४९ अर्ब ६४ करोड रुप...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाल अधिकारीले ‘ग्लोबल मनी विक–२०२४’ वित्तीय चेतनाको अंग रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजना गरिएको ‘ग्लोबल मनी विक – २०२४’ को समुद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन् । ...
काठमाडौं : दुई वाणिज्य बैंकले साढे चार लाख कित्ता शेयर बिक्रीमा ल्याएका छन् । सानिमा र कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ६१ हजार ९५० कित्ता शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समेत खरिद गर्न पाउनेगरी बिक्रीमा ल्याएका हुन् । कुमारी बैंक लिमिटेडले चार जना संस्थ...
काठमाण्डौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)&...
काठमाडौं : नेपालमा कार्यरत भारतीय नागरिकले क्युआर कोडमार्फत दैनिक १५ हजार रुपैयाँसम्म भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार र नेपाल...