काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । बुधबार नेप्सेले नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्टको शेयरमूल्य समायोजन गरेको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुई कम्पनीले बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य...