काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले ८ अर्ब अर्ब रुपैयाँ बराबरको ९१ दिने र ६ अर्ब रुपैयाँ बराबरको १८२ दिन अवधिको ट्रेज...