शुक्रबार १ जेठ, २०८३,
Fri, 15 May, 2026
Follow Us:
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको नौ ओटा विकास ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार नेप्सले सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत निष्कासन गरेको विकास ऋणपत्र सूचीकृत गरेको हो । नेप्सेका अनुसार ८१ अर्ब २५ करोड रुपैयाँ बराबरको नौं वटा विकास ऋणपज्ञ सूचीकृत भएका हुन । जसमा...
कोलम्बो : श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ । गत वर्ष अप्रिलमा ४६ अर्ब अमेरिकी डलरको ऋण नतिरेको यो देशले सबैभन्दा आवश्यक वस्तुहरूको आयातको लागि विदेशी मुद्राको अभाव भएपछि टापु राष्ट्रका दुई करोड २० लाख मानिस...
काठमाडौं : एक महिनामा सरकारी खाताबाट करिब २३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा सरकारी ढुकुटीमा एक खर्ब २५ अर्ब ४५ करोड ९ लाख रुपैयाँ मौज्दात रहेको छ । उक्त मौज्दात गत असोज महिनाको तुलनामा १५.४४ प्रतिशतले घटेको हो । जबकी असोज मसान्तसम्म सर...
काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुले ब्याजदर घटाएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । ऋणको माग घटेपछि बैंकिङ प्रणालीमा तरलता थप्रिदै गएको छ । आर्थिक संकटका कारण बजारमा आर्थिक गतिविधिमा कमी आएको छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् भने बैंकहरुले खुलेर लगानी गर्न सकेका छैनन् ।...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो । आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आय...
काठमाडौं : नबिल बैंक लिमिडेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार (आज) बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने भएको हा । उक्त प्रस्तावि...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम÷व्यवसायको प्रवद्र्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’...
काठमाडौं : माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंकको बिहिबार (आज) बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा के.सीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि बैंकका शेयरधनीका तर्फबाट अध्यक्ष बनेका डा. उपेन्द्र महतोले राजिनामा दिएसँगै रिक्त रहेको सो पदमा के.सी नि...