काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि चालु आर्थिक वर्षको दश महिनामा राष्ट्र बैंकले १९२ खर्ब बढी तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा यस्तो देखिएको हो ।
समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत २,४६८ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधाम...