बीमाको दायरा विस्तारमा असफल प्राधिकरण: साँघुरिदै व्यवसाय, घट्दै कार्यालय र कर्मचारी
काठमाडौं : बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको हो ।
गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४३.७८ प्रतिशतमा पुगेको थियो । तर, चालु आवको कात्ति...