नेपालमा ४ प्रकृतिका ३७ बिमा कम्पनी सञ्चालनमा छन् । जीवन बिमा कम्पनी १४, निर्जीवन बिमा कम्पनी १४, पुनर्बिमा कम्पनी दुई र लघुुबिमा कम्पनी ७ वटा (जीवन ३ र निर्जीवन ४ वटा) छन् । सबै प्रकारका बिमा कम्पनीको कार्यक्षेत्र बिमा नियमावलीले स्पष्ट तोकेको छ भने कम्पनीहरूको चुक्ता पुँजी व्यवसायअनुसार छुट्याइएको...