काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीले कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले १०ः६.२५६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा सो दिन आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
सभामा कम्पनीले ६२...