बीमा दाबी भुक्तानीका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरण प्रतिवद्ध छः अध्यक्ष सिलवाल
काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्गलबार विराटनगरमा संचारकर्मीहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी समाचार प्रकाशन एवम् प्रसारणमा बीमाको विकास, प्रवद्र्धन र बीमितको...