प्राधिकरणद्वारा बीमा दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन २०८१ जारी, यस्ता छन् नयाँ व्यवस्था
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरी बीमा दाबी भुक्तानी मार्गदर्शन लागु गरेको हो ।
उक्त मागर्दशन अनुसार अब बीमा कम्पनीहरुले आफ्नो संगठन संरचना अन्तर्गत दाबी व...