काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवदीको नाममा रहेको २ हजार ७४५ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
कम्पनीको शेयर खरिद गर्न इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
Advertisment