काठमाडौं : सामुदायिक र बीपीडब्लु लघुवित्तको सेयर कारोबार १५ दिनसम्मका लागि रोक्का हुने भएको छ । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो।
दुवै कम्पनीले फागुन २४ ग...