Below Menu
Below Menu

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा 

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको एक लाख २० हजार कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको मूल्य न्युनतम प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ ।  संस्थाको श्यर खरिदका लागि शेयरधनीहरुले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, वा प्रभु बैंक लिमिटेड, बबरमहलमा खरिद मूल्य र कित्ता खुलाई शिलबन्दी निवेदन पेश गर्ने सक्नेछन् ।

Advertisment

थप समाचार