काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेसँगै शेयरधनीका हात खाली हुने भएको हो ।
बिहिबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने...