काठमाडौं : आशा लघुवित्त वित्तीय संस्थासहित तीन कम्पनीले दुई लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सूर्योदय वोमी लघुवित्त व्त्तिीय संस्था, आशा लघुवित्त र मल्टीप्रपोस फाइनान्स कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।
कम्पनीहरुले २ लाख चार हजार ६३१ कित्त...