काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६१.२६ अंकले बढेर २६७२. ७० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ४.२६ अंकले बढेर २६१४.६७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम्पनीको शेयर...