काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.०० अंकले बढेर २५६८.११ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २७.३२ अंकले घटेर २५४६.११ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९६ कम्पनी...