काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसधा बोलाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
कम्पनीको साधारणसभा पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान,...