काठमाडौं : सांग्रिला डेभलपमेन्ट र शाइन रेसुङगां डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले यी दुई विकास बैंकको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनसपछिको शेयर २८० दशमलव ९५ रुपैयाँमा समायोजन भएको छ । बैंक...