काठमाडौं : दुई वाणिज्य बैंकहरुको साढे १२ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कुमारी र प्रभु बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १२ लाख ६० हजार ५२९ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले मात्र किन्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
प्रभु बैंकले ५ जना संस्थापक शेयरधनीको नाममा...