लाभांश पारित गर्न युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं : युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २७ गते, १६ औँ वार्षि...