काठमडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माछापुच्छ्रे बैंक र ग्रिन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले माछापुच्छ्रे बैंकको ४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनसर शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार माछापुच्छ्रे बैंकको ४ प्रतिशत बोनसपछिको ४६ लाख...