काठमाडौं : नेपाल धितोपत्र बोर्डले सोलु हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न मंगलबार कम्पनीलाई अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले दुई अर्ब रुपैयाँ बराबरको दुई करोड कित...